चितवन : राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिक नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करिब १५/२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो। मेघौली नजिक राप्ती नदीमा बाढी घट्दै गएपछि