महालेखाको प्रतिवेदन: कोरोना बीमाको ६ अर्ब १६ करोड भुक्तानी बाँकी

कोरोना बीमा बापतको ६ अर्ब १६ करोड ६२ लाख रूपैयाँ रकम भुक्तानी दिन बाँकी रहेको देखिएको छ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा : महालेखाको प्रतिवेदन स्वीकृत

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको तेस्रो बैठकबाट सार्वजनिक लेखा समिति प्रतिवेदन २०८० महालेखापरीक्षकको प्रतिवेदन स्वीकृत भएको छ।आज (सोमवार) बसेको प्रदेशसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले प्रदेशसभामा पेश गरेको प्रतिवेदन पारित भएको हो। उक्त प्रतिवेदनमाथि प्रदेशसभाका सदस्यहरुले छलफल गरेपछि स्वीकृत भएको हो। समिति सभापति मल्लले सभामा पेश गरेको सार्वजनिक लेखा समिति २०८०, महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख बेरुजुबारे भएका कामकारबाही सम्बन्धमा

पशुपतिको गजुरमा सुन कि पित्तल ? यस्तो छ महालेखाको प्रतिवेदन

महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ ।

‘बंगलादेशी बैंकले सेयर बेचेको छैन, महालेखाको प्रतिवेदन गलत छ’

५ चैत, काठमाडौं । गत ३० चैतमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनले नेपालको एक वाणिज्य बैंकमा बंगलादेशको एक बैंकको ४०.९१ प्रतिशत सेयर बिक्री गर्ने सम्झौता भई नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि अनुरोध गरेको उल्लेख गर्‍यो । उक्त सम्झौताअनुसार सेयर हस्तान्तरण गर्न स्वीकृति माग भएपनि राष्ट्र बैंकले मर्जरपछि मात्रै सेयर हस्तान्तरण गर्न […]

महालेखाको प्रतिवेदन भन्छ– बैंकको आम्दानी अस्वाभाविक

कोभिड–१९ पछि देश आर्थिक संकटमा जुधिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरूले ‘अस्वाभाविक’ आम्दानी गरेको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूको ब्याज खर्चभन्दा बढी आम्दानी...

संघीयता कार्यान्वयन सन्तोषजनक छैनः महालेखाको प्रतिवेदन

महालेखा परीक्षकको प्रतिवेदनले संघीयता कार्यान्वयनको समग्र अवस्था सन्तोषजनक नरहेको उल्लेख गरेको छ । ५९औं वार्षिक प्रतिवेदनमा संघीयता कार्यान्वयनको समग्र अवस्था नै सन्तोषजनक नरहेको महालेखा परीक्षकले जनाएको हो ।अधिकार क्षेत्र अनुरूप कानून निर्माण नभएको एवं वित्तीय संघीयताले मूर्तरूप लिन नसकेको बताइएको छ । अधिकार क्षेत्र अनुरूप संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक ढङ्गले कानून निर्माण गर्न ध्यान दिनुपर्ने समेत औंल्याइएको छ । संघले प्रदेशले सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोकेर सशर्त अनुद

ओलीलाई माधव नेपालको सुझाव : महालेखाको प्रतिवेदन पढ्नुहोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो शासनकालमा भ्रष्टाचार नभएको बताउने पूर्वप्रधानमन्त्री ओलीले महालेखाको प्रतिवेदन पढ्नुपर्ने बताएका हुन् । ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको […] The post ओलीलाई माधव नेपालको सुझाव : महालेखाको प्रतिवेदन पढ्नुहोस् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महालेखाको प्रतिवेदन र गणतान्त्रिक जनप्रतिनिधिहरु

बालकृष्ण मैनाली महालेखाले पछिल्लो पटक आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको प्रतिवेदनले देशभर गरेर ४ खर्ब १८ अर्ब ८५ करोड बेरुजु दखाएको छ भने टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड देखाएको छ । गणतान्त्रिक शासकहरुले शासन गरेको देशमा महालेखाको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने देशमा गणतन्त्र र संघीयताले जनजनको […]

दलको आन्तरिक कलहको सिकार बन्दै संसदीय समिति, ६ महिनादेखि लेखा समिति निष्क्रिय

तर, महालेखाको प्रतिवेदन सार्वजनिक भएको हप्ता दिन भन्दा बढी बितिसक्दा समेत समितिको बैठक कहिले बस्ने टुङगो लाग्न सकेको छैन । यद्यपि लेखा समितिकै अर्का सदस्य सांसद राजन केसी अबको केही दिनमै बैठक बस्ने जिकिर गर्नुहुन्छ ।

विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब १८ करोड, उठाउन पहलसमेत नगरेको महालेखाको ठहर

यस्तै प्राधिकरणले विभिन्न वैदेशिक संस्था तथा दातृ निकायबाट २०्र७७ असार मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ८५ करोड ऋण सम्झौता गरेको छ । महालेखाको प्रतिवेदन अनुसार प्राधिकरणले यो रकमको ब्याज भुक्तानी तालिका अनुसार भुक्तानी गरेको छैन ।