राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलका तीन खेलाडी छनाेट

पोखरामा २०७९ असोज २८ देखि कार्तिक ३ गते हुने राष्ट्रिय खेलकुद प्रतियोगिता ३० मिटर रिकर्भ आर्चरी खेलका लागि प्रदेश नं १ को आर्चरी खेलको नेतृत्व गर्दै तीन जना खेलाडी छनौट भएका छन । पासाङ भोटे, जोजो भोटे र ङादर भोटे प्रतियोगिताको लागि छनौट भएको हो ।

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता गण्डकीका आर्चरी खेलाडी सम्मानित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलमा सहभाागी भएर पदक जितेका गण्डकी प्रदेशका खेलाडी र प्रशिक्षकहरुलाई शनिबार पोखरामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ। गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी...

नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसका ४ सय ९५ खेलाडी

काठमाडौँ – पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडीले सहभागी जनाउने भएका छन्। नेपाल प्रहरीका अनुसार ४ सय ९५ खेलाडीका लागि ९२ जना अफिसियल गरी कुल ५ सय ८७ जनाले सो खेलकुदमा भाग लिनेछन्। जसअनुसार नेपाल पुलिस क्लबले एथलेटिक्स, क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: बागलुङबाट आर्चरीमा तीन खेलाडी छनोट

आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागलुङका ३ जना खेलाडी छनोट भएका छन् । आर्चरी प्रतियोगिताका लागि ३ जना खेलाडी छनोट भएका हुन् ।

गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ खेलाडी छनोट भएका छन् । पहिलो चरणमा ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएकोमा नकआउटबाट ३२ छानिए । ¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन […] The post गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.