भारतमा ‘अग्निपथ’ योजनाको विरोध थप हिंसात्मक बन्दै

एजेन्सी, असार ४ । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको चौथो दिन आज शनिबार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा आगो लगाउँदा बिहारको लखीसरायमा एक जना यात्रुको ज्यान गएको थियो । उत्तर प्रदेशमा पनि […]