गण्डकी प्रदेशले पायो 'रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ को उपाधि

रामेछाप : ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ (चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता) को उपाधि गण्डकी प्रदेशले जितेको छ।  आइतबार भएको फाइनल खेलमा गण्डकी प्रदेश ‘मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप २०७५’ को विजेता बनेको हो।  गण्डकी प्रदेश र नमुन...

सम्बन्धित सामग्री

नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० को उपाधि नेपाल पुलिसलाई

पर्सा क्रिकेट संघको आयोजनामा वीरगञ्जमा सञ्चालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ।...

आज महिला साफ च्याम्पियनसिप फाइनल : नेपाललाई उपाधि भित्र्याउने अवसर

दशरथ रंगशालामा सोमबार दक्षिण एसियाली महिला च्याम्पियनसिप (साफ)ले नयाँ विजेता पाउनेछ । उपाधि भिडन्तमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । साबिक पाँचपटकको विजेता भारत सेमिफाइलनबाट बाहिरिएसँगै साफ च्याम्पियनसिपले नयाँ विजेता...

आयोजक निसर्गलाई च्याम्पियनसिप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक निसर्ग बाटिका स्कुल आठौं निसर्ग पौडी च्याम्पियनसिप २०२२ को च्याम्पियनसिप उपासधि उचाल्न सफल भएको छ । आयोजकले ७ स्वर्ण सहित १०१ अंक हासिल गर्दै उपाधी उचालेको हो । यस अघिको संस्करणमा उपाधि उचालेको लिङकनलाई पछि पार्दै आयोजकले उपाधि उचालेको हो । स्वस्तीश्री गुरुकुल ६४ अंकका साथ दोश्रो र ५३ अंककाका […]

साफ महिला च्याम्पियनसिप : ‘दोस्रो हाफमा सम्हालिन नसक्दा उपाधि नै गुम्यो’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०१९ मा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगिताको उपाधि जित्नबाट बञ्चित भयो । विराटनगरमा सम्पन्न खेलमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल बलियो दावेदारको रुपमा थियो । पाँचौं संस्करणको प्रतियोगिता अघि तीन पटक उपाधि जित्नबाट चुकेको नेपालले पाँचौं संस्करणमा पनि उपाधि हात पार्न सकेन । अघिल्ला तीन संस्करणमा भारतसँग उपाधिमा चुकेको नेपालले घरेलु मैदानमा उपाधि हात पार्ने योजना बनाएको थियो । भारतमा भएको हिरो वुमन्स गोल्ड

साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं । घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा बंगलादेशका मोहम्मद रोजनले गोल गर्दै खेल १–१ […]

साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । भुवनेश्वरको कालीङ्गा मैदानमा हिजो भएको खेलमा बङ्गलादेशलाई ५-२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त […]

यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं : यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। गएराति भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हराउँदै घरेलु टोली भारतले उपाधि रक्षा गरेको हो। भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे। यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे। बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक–एक गोल गरे । यो जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदलासमेत लिएको छ। बंगलादेशले लिग चरणमा भारतलाई २–१ ले हराएको थिय

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । भुवनेश्वरको कालीङ्गा मैदानमा हिजो भएको खेलमा बङ्लादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एक/एक गोल गरे । भारतले दोस्रो पटक उपाधि ...

प्रो–क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि रुपन्देहीलाई

भैरहवामा भएको प्रो–क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि रुपन्देही ११ ले जितेको छ।

एनभीए भलिबल च्याम्पियनसिप : पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई

काठमाण्डाै - एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी र महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेट आर्मीले जितेको थियो, यस्तै दोस्रो सेट हेल्प नेपालले जित्यो भने तेस्रो र चौथो सेट आर्मीले जित्दै उपाधि आफ्नो पक्षमा पार्यो । विजेता बनेको आर्मीले ४ लाख र उपविजेता बनेको हेल्प नेपालले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।