तस्वीर : २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युतको नवनिर्मित पावर हाउस

लमजुङस्थित दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको नवनिर्मित पावर हाउस । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माण भइरहेको यस आयोजना अनुमानित लागत रू. चार अर्ब ६४ करोड रहेको छ । तस्वीर :  रासस

सम्बन्धित सामग्री

भेरी बबई डाईभर्सनको पावर हाउस बन्दै

भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाले विद्युत उत्पादनका लागि पावर हाउस निर्माणको सिभिलतर्फको काम अघि बढाएको छ। सुरुङ्ग निर्माणसंगै आयोजनाले अव बाँध र पावर हाउसको काम अघि बढाएको हो।...

जुम्लामा पावर हाउस भाँसिदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं । जुम्लामा लघु जलविद्युत आयोजनाको पावर हाउस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिएर चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत […]

जुम्लामा जलविद्युतको पावर हाउस भासिंदा एकै परिवारका ३ जनाको मृत्यु

३१ असार, सुर्खेत ।  जलविद्युत आयोजनाको पावर हाउस भासिँदा  जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका-0१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो । राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला […]

लघु जलविद्युतको पावर हाउस भासिँदा एकै परिवार तीन जनाको मृत्यु

हेमन्त केसी, सुर्खेत । हुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ । घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ […]

पावर हाउस भासिँदा सुरक्षा गार्डको परिवारका तीन जनाको मृत्यु

जुम्ला, ३१ असार । जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा पावर हाउसका सुरक्षा गार्डसहित तीन जनाको मृत्यु भएको छ। विहिबार राति २ बजे आसपास भएको उक्त घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र […]

जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । जिल्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकृत प्रहरी निरीक्षक भुवन भट्टका अनुसार मृत्यु […]

पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा  एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ वजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।  हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी बड्किका अनुसार राति बत्ती किन गयो भनेर हेर्न जादा एकासी घर भासिएको  थ

दूधकोशी जलविद्युत आयोजनाको पावर हाउस पुग्ने सडक निर्माणका लागि समझदारी

खोटाङ- ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस स्थल पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावर हाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो । नेपाल विद्युत् प्राधिकरण, दूधकोशी जलाशययुक्त आयोजना र […]

मनाङमा बाढीले जलविद्युत् आयाेजनाकाे पावर हाउस र झोलुङ्गे पुल बगायो

लमजुङ – वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङमा धेरै क्षति पुर्‍याएकाे छ । नदीमा आएको बाढीले आज (बिहीवार) पनि ङिस्याङ गाउँपालिका ४ सब्जी खोलामा रहेको एक जलविद्युत् आयोजनाको पावर हाउस बगाएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो । यस्तै भर्खरै बाढीले मनाङ चामे गाउँपालिका ३ कोतो बजार र नार्पाभूमि १ जोड्ने एकमात्र झोलुङ्गे पुल पनि बगाएको उहाँले बताउनुभयो । लगातारको वर्षासँगै आएको बाढीले मङ्गलवार तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजा...