खोटाङ- ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउस स्थल पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामिडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावर हाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो । नेपाल विद्युत् प्राधिकरण, दूधकोशी जलाशययुक्त आयोजना र […]