वैशाखमा मात्रै ५०० बिजुली गाडी आयात

१२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा २ हजार ९५५ वटा विद्युतीय चारपाङ्ग्रे सवारी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै ५०४ वटा विद्युतीय सवारी भित्रिएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय गाडीमा थप कर बढाउने गृहकार्य गरिरहेको चर्चा पनि भन्सारहरुमा बिजुली गाडीको जाँचपास पनि बढेको छ […]

सम्बन्धित सामग्री

बिजुली गाडी आयात १७२% बढ्यो, पाँच महिनामा भित्रिए ३७ सय बिजुली गाडी

चालू आवको पाँच महिनामा बिजुली गाडीको आयात ह्वात्तै बढेको छ । साउनदेखि मंसिरसम्म नौ अर्ब १० करोडबराबरको तीन हजार ६ सय ८६ विद्युतीय सवारीसाधन आयात भएका छन् । यो संख्या गत वर्षको...

बिजुली गाडी आयात गर्दा मात्रै उठ्यो डेढ अर्ब राजस्व

गत आर्थिक वर्ष २०७८/७९ मा बिजुली गाडी आयातमा मात्रै झण्डै डेढ अर्ब राजस्व संकलन भएको छ । सो आर्थिक वर्षमा विद्युतीय कार, जिप र भ्यान आयात गर्दा १ अर्ब ४३ करोड ९२ लाख ३ हजार राजस्व संकलन भएको हो ।