लुम्बिनीको स्थापना दिवसमा ६१ जना विभूषित, स्थायी राजधानीमा सबै मन्त्रालयको काम सुरू

दाङ । लुम्बिनी प्रदेश सरकारले छैटौं स्थापना दिवस स्थायी राजधानी देउखुरीमा मनाएको छ । राप्ती गाउँपालिका वडा नं ३ सिरिचौरमा भएको औपचारिक समारोहमा सरकारले विभिन्न विधामा ६१ जनालाई विभूषणसमेत प्रदान गरेको छ । २०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको दिनमा स्थापना दिवस मनाइँदै आएको छ । विभिन्न समुदायको झाँकीसहितको कला […]

सम्बन्धित सामग्री

बजेट लेखन सुरू- अत्यावश्यक कामबाहेक भेटघाटमा नआइदिन मन्त्रालयको अनुरोध

काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरू भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति बनाइसकेका […]

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण सम्झाैता

हेटाैंडा।हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम सुरू हुने भएको छ।अक्सिजन प्लान्ट निर्माणका लागि अस्पताल र उद्योग संघ हेटौंडाबीच सम्झौता भएको हो।प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रोहबरमा जेठ १६ गतेभित्र निर्माण सुरू हुने गरी सम्झौता भएको हो। सम्झौतापत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल सञ्चालन,व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरे।