प्रतिनिधि सभाको चुनावमा उठेका पूर्व स्वास्थ्यमन्त्री हुन्- गगन थापा, गिरिराजमणि पोखरेल, दिपक बोहरा, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, विरोध खतिवडा, उमेर श्रेष्ठ र पद्मा अर्याल। खगराज अधिकारी भने प्रदेश सभामा उम्मेदवार बनेका छन्।