जनकपुरधाम : अवैध बालुवा, गिट्टी उत्खनन विरुद्धका अभियान्ता दिलीप भनिने ओमप्रकाश महतोलाई शहीद घोषणा गर्न माग गर्दै मधेस बन्दको घोषणा गरिएको छ।
अवैध उत्खननको विरोध गर्दा योजनावद्ध तरिकाले हत्या गरिएका धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय युवक दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै पिछडावर्ग समाज