बिमा संस्थान र कम्पनीमा नेपाल बैंकको एटीएम सञ्चालन

नेपाल बैंकले काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी परिसरमा एटीएम सञ्चालन ल्याएको छ ।नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति सदस्य प्रकाशकुमार अधिकारीले उक्त एटीएम उद्घाटन गरे ।कार्यक्रममा बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत […]