आमाको नामबाट नागरिकता

निरन्तरको अभियानले लैङ्गिक समानताका पक्षमा प्रगति नभएको होइन, तर पनि जबरजस्त ढंगले मोर्चाबन्दी गरेर बसेको पितृसत्तात्मक चिन्तनका कारण कागजी रुपमा लैङ्गिक समानताका पक्षमा निकै प्रगति भएको देखिए पनि व्यावहारिक रुपमा समानता निकै टाढा देखिन्छ । कानुनले छोरा–छोरीलाई पैतृक सम्पत्ति समान रुपमा प्राप्त हुने व्यवस्था गरेको छ तर व्यवहारमा ९५ प्रतिशत छोरीहरू पैत्रिक सम्पत्तिविहीन छन् । […]

सम्बन्धित सामग्री

माफ गर्नुस् यसरी म ‘फेमिनिस्ट’ हुन सक्दिन! :: Pahilopost.com

भावना शर्मा - सामाजिक संजालतिर अचेल आमाको नामबाट नागरिकता पाउने बिषयमा ठूलै बहस छेडिएको छ। आजसम्म पनि हाम्रा कुनै पनि दस्तावेजमा आमाको नाम लेखिएन। भोलि हाम्रा सन्तानका दस्तावेजमा कम्तीमा हाम्रो नाम लेखियोस् भन्नु नै अहिलेको माग हो। पक्कै पनि अब हाम्रा सन्तानको दस्तावेजमा हाम्रो नाम लेखिनैपर्छ। आमाको नामबाट सहजै