माफ गर्नुस् यसरी म ‘फेमिनिस्ट’ हुन सक्दिन! :: Pahilopost.com

भावना शर्मा - सामाजिक संजालतिर अचेल आमाको नामबाट नागरिकता पाउने बिषयमा ठूलै बहस छेडिएको छ। आजसम्म पनि हाम्रा कुनै पनि दस्तावेजमा आमाको नाम लेखिएन। भोलि हाम्रा सन्तानका दस्तावेजमा कम्तीमा हाम्रो नाम लेखियोस् भन्नु नै अहिलेको माग हो। पक्कै पनि अब हाम्रा सन्तानको दस्तावेजमा हाम्रो नाम लेखिनैपर्छ। आमाको नामबाट सहजै