काठमाडौं, २९ साउन । थारु कला, सँस्कृति प्रवर्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन् । शनिबार काठमाडौं, बुटवल र दाङको अडिसन सकिएसंगै अन्तिम प्रतिस्पर्धीहरुको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौँबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना अन्तिम प्रतिस्पर्धाका […]