थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ लागि ५१ प्रतियोगी भिड्ने भएका छन् । देशभर आयोजित प्रतियोगिताको प्रारम्भिक अडिसनबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी छनौट भएका हुन् । प्रतियोगिताको छनौट चरणको अडिसनमा काठमाडौं, बुटवल, दाङ, विराटनगरबाट, लहानबाट, टीकापुरबाट , झुम्काबाट , वीरगञ्जबाट , भरतपुरबाट , नेपालगञ्ज लगायतमा भएको थियो । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगी विशेष प्रशिक्षण सहित फाइनलमा उत्रि