काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफूसँग बहुमत रहेको दाबी गरेका छन्। ३६ देशमा रहेका प्रवासी नेपालीका अगुवाहरुको सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अल्पमतमा रहेको बताए।
प्रचण्ड-नेपाल समूहको बहुमत नभएकैले उनीहरु संसदीय अभ्यासको सामाना गर्न डराएको ओलीको आरोप छ।
'उहाँहरुसँग बहुमत…