कक्षा कोठा न्यानो बनाउन हिटर जडान

बैतडी : पाटन नगरपालिका-९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविको प्रत्येक कक्षा कोठामा हिटर जडान गरिएको छ। विद्यार्थीलाई चिसोबाट बचाउन हिटर जडान गरिएको   विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।शिशु कक्षादेखि कक्षा १० को प्रत्येक कोठामा २/२ वटा हिटर जडान गरिएको छ। हटर जडानका लागि प्रतिविद्यार्थी २०० रुपैयाँ संकलन गरिएको र अपुग रकम विद्यालयबाट थप गरिएको हो। हिटर जडानका लागि ८३ हजार रूपैयाँ खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी दिए।कतिपय अभिभावकहरुको आर्थ

सम्बन्धित सामग्री

चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ?

अहिले माघको मध्य चिसो छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू हामीले सुन्दै आएका छौँ । कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।  चिकित्सकका अनुसार आगो वा हिटर […]

हिटर कस्तो छान्ने ?

चिसो बढेको छ । हिटर खरिद गर्नुअघि पहिले यसका विशेषताबारे बुझ्नु राम्रो हुन्छ । मुख्य कुरा, कोठाको झ्याल–ढोका वा भेन्टिलेसन खुला राखेर मात्रै हिटर बाल्नुपर्छ । राति सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्नुपर्छ । ह्यालोजन...

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध

काठमाडौँ – नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको […]

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको आग्रह

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । […]

जाडो लक्षित हिम इलेक्ट्रोनिक्सको हिटर बजारमा

काठमाडौं । हिमस्टारले जाडोयामलाई लक्षित गरी नयाँ हिटर बजारमा ल्याएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले विगत ३४ वर्षदेखि नेपालमा यस्ता सामग्री बिक्री गर्दै आएको छ । हिमस्टारका विद्युतीय हिटर सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने कम्पनीको दावी छ । यस्तो उत्पादनले जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा […]

हिटर बालेर सुत्दा किन हुन्छ मानिसको मृत्यु ? डा. निरज बम (कुराकानी)

काठमाडौं, पुष १५ । चिसो मौसममा न्यानो बनाउन बालिने हिटर, कोईला र दाउरा राम्रोसँग प्रयोग गर्न नजान्दा मान्छेको ज्यान लिने कारक बन्न थालेका छन् । रातको समयमा हिटर र कोइला बालेर सुतेका कारण निस्सासिएर बर्षेनी यस्ता समस्याले धेरै मानिसको ज्यान जाने गरेको छ । ग्यास हिटर, इलेक्ट्रिक हिटर, कोइला बालेर भेन्टिलेसन सबै बन्द गर्दा कोठामा […]

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ। यो हिटरमा भित्री पंखा र आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ।...

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ । यो हिटरमा भित्री पंखा रहेको छ भने आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको छ । अधिकतम २९०० वाटसम्मको क्षमतामा चल्न सक्ने यो हिटरमा गुडाउन मिल्ने पांग्राहरु रहेका छन् ।  विभिन्न सुरक्षात्मक विशेषताहरु रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ । जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर २ वर्षको वारेन्टी सहित बजारमा उपलब्ध छ ।

जाडोमा हिटर ताप्दा ध्यान दिनुपर्ने कुराहरु

मुलुकभर दैनिक रुपमा जाडो बढ्दै गएको छ । जाडो मौसमबाट जोगिनको लागि गाउँघरमा दाउँराको सहायताबाट आगो बालेर शरीर न्यानो बनाइन्छ भने शहरबजार तिर हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ ।मुलुकभर दैनिक रुपमा जाडो बढ्दै गएको छ । जाडो मौसमबाट जोगिनको लागि गाउँघरमा दाउँराको सहायताबाट आगो बालेर शरीर न्यानो बनाइन्छ भने शहरबजार तिर हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ ।