व्यवसायी रुंगटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना

चिवतन – व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुंगटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। यससँगै रुंगटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। घटनाको तीन महिनापछि बिहीबार रुंगटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए। अदालतका स्रेस्तेदार ईश्वर आचार्यले मुद्दामा […]

सम्बन्धित सामग्री

थुनामा रहेका एमाले नेता रायमाझी अस्पतालबाट डिस्चार्ज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहँदै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका एमाले नेता टोपबहादुर रायमाझी डिस्चार्ज भएका छन् ।

थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाका नेता ओली अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई हृदयघात भएको छ । हृदयघात भएलगत्तै ओलीलाई बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रको ईमरजेन्सी वाडमा भर्ना गरिएको हो । सुगर तथा  मुटुरोगबाट ग्रसित ओली २०७५ साल चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी  नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।पक्राउ पर्नुअघि ओली नेत्रविक्रम चन्द ‘विप्लव; नेतृत्वको नेकपाका मध्य कमाण्ड इन्चार्जको जिम्मेवारीमा रहे