कतारमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल तोकियो

१ मंसिर, दोहा । कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ । आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको हो । कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा …

सम्बन्धित सामग्री

कतारमा विदेशी कामदारको न्यूनतम तलब १८ सय रियाल पुग्यो, ३ लाख नेपालीलाई फाइदा

कतार सरकारले रोजगारीका लागि भित्रिने विदेशी कामदारको तलब १ हजार रियालभन्दा बढीले वृद्धि गरेको छ

कतारमा श्रमिकको न्यूनतम तलब १८ सय रियाल

काठमाडौं : कतार सरकारले विदेशी श्रमिकको तलब वृद्धि गरेको छ। कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो।नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ।दूतावासका अनुसार अब खान‚ बस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी एक हजार रियल तलब दिनुपर्ने र यस्

कतारमा न्यूनतम तलब ९ सय रियाल नै

कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोके पनि नेपाल सरकारले पुरानो निर्णयअनुसार ९ सय रियाललाई नै यथावत् राखेको छ । साताअघि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले अस्थायी रूपमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल (करिब २१ हजार रुपैयाँ) तोकेको थियो ।

कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री

नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो ।