भैरव रिसाललाई शम्भु–निर्मला सम्मान

काठमाडौं । शम्भु–निर्मला कला–साहित्य समाजले लेखक तथा इतिहासविद् भैरव रिसाललाई सम्मानित गरेको छ । उनलाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० बाट सम्मानित गरेको हो । अग्रज कवि, गजलकार, गीतकार गायक तथा संगीतकार शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृतिदिवसका अवसरमा उनलाई सम्मानित गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइला, पूर्वसभामुख दमननाथ ढुंगानालगायतले कार्यक्रममा उनलाई सम्मान प्रदान […] The post भैरव रिसाललाई शम्भु–निर्मला सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वरिष्ठ पत्रकार भैरव रिसाल सम्मानित

काठमाडौँ : वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ।शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण र रिसाललाई सम्मान गरिएको हो।समाजका पदाधिकारीले अनामनगरस्थित रिसालको घरमै पुगेर उनलाई २१ हजार एक सय नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा आयोजित कार्

भैरव रिसाल सम्मानित

शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण तथा वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ ।

नेपाल मिडिया अवार्डद्वारा थाहाकर्मीलाई सम्मान गरिने

काठमाडौं : ड्रिम हाइ नेपालले पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्ने एलआइसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ।थाहाकर्मी अनुप गुरुङ बेस्ट कार्टूनिस्ट र रवीन्द्र सुवेदी बेस्ट रेडियो जर्नालिस्टबाट सम्मानित गरिने भएका छन्।मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ।कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई ने

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान

काठमाडाैं।गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ।गणेशमान सिंह फाउण्डेशनले २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको स्मृतिमा स्थापना गरिएको सम्मान २०४६ मा प्रजातन्त्र ल्याउन सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान,राजकृष्ण अमात्य, स्व.अरविन्द ठाकुर, स्व.सूर्यप्रसाद रेग्मी, स्व.गिरिराजकुमारी प्रसाईँ,श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य,रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो।

वरिष्ठ पत्रकार रिसालसहित दुई साहित्यकार सम्मानित

काठमाडौं : वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल अभिनन्दित भएका छन्। निबन्धकार शंकर लामिछानेको ९४ औं जन्मजयन्तीको अवसरमा शंकर लामिछाने प्रतिष्ठानद्वारा रिसाललाई बिहीबार अभिनन्दन गरेको हो।वरिष्ठ लेखक गणेश रसिकलाई ५० हजार रुपैयाँ नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक ढकाललाई २५ हजार नगदसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरिएको थियो। दया फाउन्डेसनलाई सम्मान गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले लामिछाने देवको