नेपाल विद्युत प्राधिकरणले ठेक्का लिएर समयमा काम सम्पन्न गर्ने सात निर्माण कम्पनीसंगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले ७ वटा निर्माण कम्पनीसँग कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै शुक्रबार एक सूचना जारी गरी ७ कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर …