पत्रकारितालाई साहुले कब्जा गरे : वरिष्ठ पत्रकार रिसाल

कामठमाडौं : भैरव रिसाल, ९१ वर्षको उमेरमा पनि पत्रकारितामा अनवरत रूपमा लागिरहेका छन्। यो उमेरमा पनि उनी निरन्तर लेखन यात्रामै छन्। उनले पत्रकारिता सुरू गरेको यो सात दशकमा राजनीतिक हिसाबले मुलुकले चारवटा चरण पार गरेको छ। पहिलो चरण प्रजातन्त्र स्थापना, त्यसपछि पञ्चायत, २०४६ सालको जनआन्दोलनपछिको बहुदलीय व्य...