काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निजामति कर्मचारी युनियन लगायतले उठाएका माग सम्बोधन गरिने बताएका छन्।
आइतबार नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा आयोजित ‘कर्मचारी’ नामक पुस्तक विमोचन तथा शुभकामना आद्रानप्रदान समारोहको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले कर्मचारीले पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै निजामति सेवालाई संघीय ढाँचा अनुरुप...