वन नियमावली संशोधन गर्न सिमेन्ट उत्पादक संघको माग

काठमाडौं । वन नियमावली, २०७९ संशोधन गर्न सिमेन्ट उत्पादक संघले माग गरेको छ । स्वदेशमा स्थापित सिमेन्ट उद्योगहरुले चुनढुंगा उत्खननको अनुमति पत्र प्राप्त गरी, खानी क्षेत्रको भू–वहाल तथा नविकरण समेतको राजश्वका साथै चुनढुंगा उत्खनन् गरे वापत प्रत्येक उद्योगहरुले नियमानुसार लाग्ने दस्तुर (रोयल्टी) समेत सम्बन्धित निकायहरुमा तिर्दै बुझाउँदै आईरहेका छन । भर्खरै निर्यातका लागि तयार सिमेन्ट […]