सप्तरी – देशमा स्थानीय सरकार आएपछि पालिकाहरुमा व्यापक मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ । यसै क्रममा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा मोबाइल र ल्यापटप खरिदमा मात्र पचास लाखभन्दा बढी खर्च गरिएको पाइएको छ ।
सात महिनादेखि विश्वमा कोरोना महामारीका कारण लकडाउन हुँदा नागरिकहरु भो...