लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सजाय निर्धारण भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो । […]

सम्बन्धित सामग्री

लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईलाई ६ वर्ष कैद सजाय - NepaliPatra

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सजाय निर्धारण भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

पर्यटन बोर्डका पूर्व सिईओ निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद

विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी अधिकृत सुवास निरौलासहित ३ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार ३ सय ६२ जरिवाना सुनाएको छ। त्यस्तै, पर्यटन बोर्डका तत्कालिन लेखा अधिकृत अनिलकुमार दासलाई ६ वर्ष कैद र ५० लाख २९ हजार जरिवाना सुनाएको छ। यो मुद्दाका २३ मध्ये २०…