पर्यटन बोर्डका पूर्व सिईओ निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद

विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन कार्यकारी अधिकृत सुवास निरौलासहित ३ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार ३ सय ६२ जरिवाना सुनाएको छ। त्यस्तै, पर्यटन बोर्डका तत्कालिन लेखा अधिकृत अनिलकुमार दासलाई ६ वर्ष कैद र ५० लाख २९ हजार जरिवाना सुनाएको छ। यो मुद्दाका २३ मध्ये २०…

सम्बन्धित सामग्री

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बित

नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई निलम्बन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्ड सञ्चालक समिति अध्यक्ष महेश्वर न्यौपानेले बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा बनेको छानबिन समितिले रेग्मीलाई तत्काल कार्यालयको काम नगर्ने/नगराउने गरी निलम्बन गरेको हो ।