पहाडी जिल्लामा पहिलो ट्रायल सेन्टर

पहाडी जिल्लामै पहिलो पटक पाल्पाको तानसेनमा यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण सुरु गरेको छ । केन्द्रको सोमबार श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले केन्द्र निर्माणका लागि तानसेन नगरपालिका ७, ठाँटी क्षेत्रमा शिलान्यास गरेकी हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनीमा ट्रायल परीक्षा दिँदा आफ्नै गाडी प्रयोग गर्न पाइने

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल सेन्टर सञ्चालनमा कडाइ गर्ने भएको छ । मन्त्रालयले मापदण्ड विपरीतका सञ्चालनमा रहेका त्यस्ता ट्रायल सेन्टरहरु बन्द गर्ने जनाएको छ । लुम्बिनीका १२ जिल्लामा यस्ता कति वटा सेन्टर छन् भन्ने विवरण संकलन भइरहेको जनाएको छ ।

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ ।  कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ । प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ । पौडेलको भनाइम