कर्णाली प्रदेशसभामा गैरसरकारी ‘सिंजा सभ्यता तथा संरक्षण विधेयक’ दर्ता

सुर्खेत : कर्णाली प्रदेशसभामा पहिलो गैरसरकारी विधेयक ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ। कर्णाली प्रदेशसभामा जुम्ला जिल्लाबाट निर्वाचित नरेश भण्डारीले आइतबार प्रदेशसभामा उक्त विधेयक दर्ता गराएका हुन्।यस विधेयकले विषेश रूपमा नेपाली खस भाषको उद्गम स्थल कर्णाली प्रदेशको जुम्ला जिल्ला भएको र खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको रूपमा आम नागरिकमा काम गर्ने सांसद भण्डारीले बताए।विधेयकमा जुम्लाको सिंजा सभ्यता क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता

कर्णाली, ११ असोज: कर्णाली प्रदेशसभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा सो विधेयकलाई सचिवालयमा दर्ता गरेका हुन् । पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका उनले सिंजा सभ्यताको संरक्षण गरी त्यहाँको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं भाषिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले […]

सिंजा सभ्यताको मस्यौदामाथि सुझाव सङ्कलन

‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव सङ्कलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथि सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ, कर्मचारी, युवा, अधिकारवादी तथा पत्रकारबाट सुझाव लिइएको छ । उक्त छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा मस्यौदाको अवधारणा एवं परिकल्पनाबारे कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले प्रस्तुत गरे । सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कर्णालीले भोगिरहनुपरेको यथार्थता उजागर गर्दै उनले सिंजाको ...