भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएका हुन् । आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गरे । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव थिए […] The post भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौँ,२३ भदौ । नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएको हो । आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गरे । नवनिर्वाचित अध्यक्ष चन्द यसअघि सङ्घको महासचिव थिए […]

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । बुधबार भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित चन्दले ७६ मत ल्याउँदा मास्केले ५० मत प्राप्त गरिन् । महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । उनले मनवीर […]

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

मेलम्ची : पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्। प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए। अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६…

सिन्धुलीको तीनपाटनमा कर्णबहादुर थापामगर दोस्रो पटक अध्यक्षमा निर्वाचित

सिन्धुलीको तीनपाटन गाँउपालिका अध्यक्षमा काँग्रेसका कर्णबहादुर थापामगर दोस्रो पटक गाँउपालिका अध्यक्ष निर्वाचित भएका छन्। गठबन्धनबाट नेपाली काँग्रेसका थापामगर अध्यक्षमा पुन निर्वाचित भएका हुन्।...

तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

१ जेठ, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । बुढा २०७४ सालको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच तालमेल भए पनि तमानखोलामा भने कांग्रेस- माओवादी प्रतिस्पर्धामा थिए । अध्यक्षमा […]

राप्रपा तनहुँको अध्यक्षमा विनोद निर्वाचित

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् ।नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो । सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका

राजा पिसिबीको अध्यक्षमा निर्वाचित

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान तथा कप्तान रमिज राजा पाकिस्तान क्रिकेट बोर्ड (बिसिबी) को अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार राजा पिसिबीको ३६ औं अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । राजा सर्वसम्मत निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका थिए । गत २७ अगष्टमा पाकिस्तान प्रधानमन्त्री तथा विश्वकप च्याम्पियन कप्तान इमरान खानले राजालाई पिसिबीको अध्यक्षको […]

औषाधि उत्पादक संघको अध्यक्षमा पाण्डे निर्वाचित

काठमाडौं : नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन्।संघको आइतबार सम्पन्न २७ औँ अधिवेशनबाट पाण्डे सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।यसअघि संघको अध्यक्षमा जी नारायण बहादुर क्षेत्री निर्वाचित भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा निर्वाचित भएका छन्।सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवटेवाल, सुदिप प्रधान र गणेश पाठक निर्वाचित भएको संघका नव निर्वाचि