तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

१ जेठ, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । बुढा २०७४ सालको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच तालमेल भए पनि तमानखोलामा भने कांग्रेस- माओवादी प्रतिस्पर्धामा थिए । अध्यक्षमा […]

सम्बन्धित सामग्री

दुर्गम गाउँमा बालगृह

बागलुङ : जिल्लाको सबैभन्दा दूरमा रहेको तमानखोला गाउँपालिकामा जनप्रतिनिधि आएपछि सुरुदेखिनै नयाँ र फरक किसिमका काम हुन थालेका छन्।अघिल्लो पटक बालविवाह न्यूनिकरणदेखि जंकफुडरहित विद्यालय बनाउने अभियान थालेको गाउँपालिकाले यसपटक पनि जनप्रतिनिधिको पदभार ग्रहणदेखिनै नयाँ कार्यक्रम घोषण गरि कार्यान्यनमा जुट्न थालेको हो।गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालब

माओवादीका पुनलाई पराजित गर्दै तमानखोलामा कांग्रेसका बुढा विजयी

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । कांग्रेस जिल्ला सभापति जित शेरचनले बाह्रखरीलाई दिएको जानकारीअनुसार अध्यक्ष र उपाध्यक्षसहित तीनवटा वडा कांग्रेसले जितेको हो । पालिकाको अध्यक्षमा कांग्रेसका उमेदवार जोकलाल बुढा दुई हजार ७०७ मत ल्याउँदै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा...

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका बुढा विजयी

बागलुङको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै बुढा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए । बुढाले दुई हजार सात सय सात मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले एक हजार नौ सय ९५ मत पाए । एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए ।उपाध्यक्षमा पनि काँग्रेसकै हिराकुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत

बाग्लुङको तमानखोलाको अध्यक्षमा कांग्रेसका बुढा विजयी

बाग्लुङ, १ जेठ । बाग्लुङको तमानखोलामा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित बुढाले २७०७ मत ल्याएर पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । धादिङको धेरै स्थानमा कांग्रेस–माओवादी बीच तालमेल भएपनि तमानखोलामा भने दुई पार्टी प्रतिस्पर्धामा थिए । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी हिरा कुमारी छन्त्याल २७१९ मत ल्याएर […]

तमानखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका बुढा निर्वाचित

बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जोकलाल बुढा निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेर कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

बागलुङको तमानखोलामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित, एमाले ‘क्लीन स्वीप’

बागलुङ :  तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा मगर र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका छन्।अध्यक्ष बुढा मगरले प्रतिद्वन्द्वी माओवदाी केन्द्रका देवबहादुर पुनलाई ७१२ मतान्तरले पराजित गरेका छन्। बुढा मगरले २७०७, पुनले १९९५ र नेकपा एमालेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गरेका छन्।कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित छन्त्यालले उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निसु रसाइलीलाई ८१० मतान्तरले पराजित गरेक

बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका बुढा निर्वाचित

बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् ।

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा विजयी

आईतबार सकिएको मतगणना अनुसार ७१२ मतान्तरले माओवादी केन्द्रका देवबहादुर पुनलाई पछि पार्दै बुढा दोस्रो कार्याकालका लागि अध्यक्षमा विजयी भएका हुन्।...

तमानखोला गाउँपालिकामा कांग्रेस विजयी, जोकलाल बने अध्यक्ष

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा बिजयी भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार जोकलालले २७०७ मत मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका देवबहादुर पुनले १९९५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै हिराकुमारी छन्त्यालले २७६८ मतका साथ विजय हासिल गरेकी छन् । उपाध्यक्षमा माओवादीकी मिसु रसाइलीले १९५८ मत […]

'जित्नेमा ढुक्क छु, अबको कार्यकालमा समुन्नत तमानखोला बनाउँछु'

बागलुङ : यतिबेला देशभर चुनावी रौनक छ। वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा जित आफ्नो पोल्टामा पार्ने उम्मेदवारहरू चुनाव सभा तथा घरदैलो अभियानमा छन्।करेसाबारीदेखि खेतबारीसम्म पुगेर उम्मेदवारहरूले मतदातालाई रिझाउने गरी रहेका छन्। बागलुङमा पनि यो अभियान जारी नै छ।बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जोकलाल बुढा मगर पनि चुनावी अभियानमै छन्। उनले यसभन्दा अगाडि पाँच वर्ष तमानखोलाको नेतृत्व गरेर पुनः अध्यक्षका लागि उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उम्मेदवार