डिशहोम बाह्रखरी कथा प्रतियोगिताको नतिजा कात्तिक ६ गते

काठमाडौं । आख्यान साधकहरूको सम्मानमा बाह्रखरी मिडियाले आयोजना गर्दै आएको डिशहोम १२खरी कथा लेखन प्रतियोगिता २०७९का विजेता तथा उत्कृष्ट कथाको संग्रह विमोचन यही कात्तिक ६ गते गरिने भएको छ । नेपाली आख्यान साधकहरूको सम्मान तथा आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रमलाई निरन्तरता दिँदै बाह्रखरी मिडिया प्रा.लि. अन्तर्गतको १२खरी बुक्सले चौथो ‘बाह्रखरी कथा...

सम्बन्धित सामग्री

एक लाख नगद राशि पुरस्कारकाे बाह्रखरी कथा प्रतियोगिता हुँदै

कथा लेखनको सम्बद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ ।

एक लाख नगद राशि पुरस्कारकाे बाह्रखरी कथा प्रतियोगिता हुँदै

कथा लेखनको सम्बद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रूपमा छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ ।

बाह्रखरीको कथा प्रतियोगिताका लागि कथा आह्वान

‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का लागि कथा आह्वान गरिएको छ । कात्तिक ५ गतेसम्मको समय

४५ तस्बिरमा हेरौँ डिशहोम बाह्रखरी कथा प्रतियोगिता आह्वान कार्यक्रम

काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो । प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि...

‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’ले नेपाली कथा साहित्यलाई नयाँ उचाइ दिने विश्वास

काठमाडौं । चौथो ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता २०७९’ आह्वान कार्यक्रममा सहभागीहरूले बाह्रखरी कथा प्रतियोगिताले नेपाली कथा साहित्य र लेखन कलालाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । कथाका प्रतियोगिता नगन्य रुपमा हुँदै आएको अवस्थामा आकर्षक पुरस्कारसहितको ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’ले नेपाली कथा साहित्यलाई नयाँ उचाइ र गन्तब्यमा पुर्‍याउने उनीहरूको विश्वास छ...