उम्मेद्वार घोषित भैसकेका नेकपा एमालेका बसुरुद्धिन अन्सारी, कांग्रेसका अजय कुमार द्विवेदी, फोरम नेपालका विजय सरावगी वा माओवादी केन्द्रका रहबर अन्सारी मध्ये को बन्लान भावि मेयर अर्थात् वीरगञ्ज महानगरका पिता? यो अहिल्यै अनुमान गर्नु हतारो हुनेछ। किन भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मेयर बाहेक उप प्रमुखको उम्मेद्वार नै