बलेफी गाउँपालिका –१ आनन्द माध्यमिक बिद्यालयका सहायक प्रधानध्यपक दिपक तामाङको कुटाईबाट सो बिद्यालयमा अध्ययन्रत ११ जना बिद्यार्थी घाइते भएका छन् । घाइते बिद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ । एक जना विद्यार्थीको हात भाँचिएको अभिभावकले बताएका छन् ।
हामी देख्छौं–बुढापाकाहरुले केही समाउन खोज्यो भने हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी (चिन्ता) जुनसुकै उमेर समूहका व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक छ । यो अधिकांशलाई बुढ्यौलीमा पुगेपछि हुने समस्या हो । यस किसिमको समस्याले गर्दा उनीहरुलाई सामान्य कामकाज गर्न पनि कठिन भइरहेको […]
काठमाडौं : अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर मनाइँदैछ।नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार : स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबुनपानीले राम्ररी हात धुँदा झाडापखाला ३० प्रतिशते र श्वासप्रश्वा
जिल्ला कार्यालयबाट फाइल उठेर विभागहुँदै मन्त्रालय आएको फाइल सही गर्ने बेला एक जना सचिवको हात लुगलुग काँपेको देखेपछि मेरो मनमा प्रश्न उब्जेको थियो– किन यसरी हात काँप्छ ? कतै यो रोग त हैन ? सचिव मात्र होइन, सहसचिव, उपसचिवहुँदै तल्लो तहका कर्मचारीहरूमा पनि यो ‘रोग’ रहेछ ।
काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देख भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताएका छन् । उनको टिप्पणी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित रहेको छ । प्रचण्डले एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठ्ठी नलेखेको भनेर बोलेको कुरामा भट्टराईले […]
एक दिन रावणलाई भगवानको अदालतमा लगिएछ । अनि भगवानहरुले रावणलाई गीतामाथि हात राख्न भनेछन् । तर रावणले नमानीकन भनेछ— सीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो अब म गीतामाथि हात किन राख्ने ? साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
जनकपुरधाम : शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडस्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको अभिभावकको दावी छ।
शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई कुट्दा उनको हात भाँचिएको उनका बुबा जितेन्द्रले बताए।हात भाँचिएका बालक…
एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न दिनेछ । न्यूरोप्रोस्थेटिक हरेक वर्ष एकदमै विकास हुँदै गईरहेको छ ।
एमआईटीले साङ्भाई जिओ टोङ विश्वविद्यालयसँग सहकार्य गरेर ५०० डलर पर्ने न्यूरोप्रोस्थेटिक निर्माण गरेका छन् । यसमा प्रयोग अघि हातैले बनाइएको ईकोफ्लेक्स नामक इलास्टोमिटरमा हावा भरिएको हुनुपर्छ ।
यो डिभाइसमा विद्युतीय...
हामी एक–अर्काबीच भेट हुँदा हात मिलाउँछौँ । यो चलन धेरै पहिले सुरु भयो । धेरै चुनौतीको सामना गरेको अभिवादनको यो शैली (ह्यान्डसेक) अहिले पनि अभ्यासमा छ । आदिमकालमा सुरु भएको हात मिलाउने शैली...