एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न दिनेछ । न्यूरोप्रोस्थेटिक हरेक वर्ष एकदमै विकास हुँदै गईरहेको छ ।
एमआईटीले साङ्भाई जिओ टोङ विश्वविद्यालयसँग सहकार्य गरेर ५०० डलर पर्ने न्यूरोप्रोस्थेटिक निर्माण गरेका छन् । यसमा प्रयोग अघि हातैले बनाइएको ईकोफ्लेक्स नामक इलास्टोमिटरमा हावा भरिएको हुनुपर्छ ।
यो डिभाइसमा विद्युतीय...