प्रचण्डलाई प्रश्न : गठबन्धनमा तपाईं राष्ट्रपति र देउवा प्रधानमन्त्री बन्ने सहमति भएको हो?

काठमाडौं : मंसिर ४ मा निर्वाचनपछि गठबन्धनमा प्रधानमन्त्रीको उम्मेदवार को हुने? अहिले धेरैको चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसक्दा पाँच दलीय गठबन्धन भने यसबारे मौन रहँदै आएको छ। यसै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका छन्।…

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा गडबडी

काठमाडौं, माघ १८। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनमा राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर गडबडी सुरु भएको छ। सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले गत पुस १० गतेको ‘समझदारी’ विपरीत नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने प्रस्ताव अघि सारेसँगै प्रमुख सत्ता साझेदार नेकपा (एमाले) झस्किएकै बेला अर्को साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी […]

जुटेन सहमति, गठबन्धन टुटेकै हो त ?

काठमाडौं । वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुबीच नयाँ सरकार गठनमा आज पनि सहमति जुट्न सकेन । आइतबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहितको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजे सम्मको समयसीमा निर्धारण गर्नु भएको छ । त्यस अघि […]

गठबन्धनमा सहमति नभएपछि माओवादीका नेताहरू एमालेको शरणमा

काठमाडौं । सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) का नेताहरू नेकपा (एमाले) को शरणमा पुगेका छन् । गठबन्धन बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव देव गुरूङसहित एमालेसँग संवाद गर्न बालकोटतर्फ जानु भएको छ । सत्ता गठबन्धनमा […]

पहिलो प्रधानमन्त्री को बन्ने भन्नेमै गठबन्धनमा किचलो

काठमाडाैं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहेपछि बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले ‘पहिलो चरणमा प्रधानमन्त्री’मा आ–आफ्नो दाबी […] The post पहिलो प्रधानमन्त्री को बन्ने भन्नेमै गठबन्धनमा किचलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनमा सत्ताकै किचलोः ‘पहिलो प्रधानमन्त्री’ मै गाँठो

काठमाडौं, पुस १० । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहे’ पछि बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले ‘पहिलो […]

गठबन्धनमा सत्ताकै किचलो : ‘पहिलो प्रधानमन्त्री’ मै गाँठो

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा सहमति नहुँदा सरकार निर्माणप्रतिको गठबन्धन बैठक किचलोमै सीमित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धन बैठक ‘राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसको अडान कायम रहे’ पछि बिना निष्कर्ष टुंगिएको छ । कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले ‘पहिलो चरणमा प्रधानमन्त्री’ […]

सरकार गठनमा प्याकेजमै सहमति गर्ने गरी छलफल गर्दै गठबन्धन, विकल्पको खाका तयार

काठमाण्डाै - नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनका दलहरुले छलफललाई तीव्र पारेका छन् । गठबन्धनमा आबद्ध दलभित्र नयाँ सरकार गठन र शक्ति बाँडफाँटमा सहमति गर्ने गरी विकल्पको खाका तयार भएको र आजदेखि यही खाकामाथि थप छलफल हुने अनुमान छ । राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो अडान कायमै राख्दा सरकार गठन थप पेचिलो बन्दै गएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दबाब बढाउन अन्य पार्टीसँगको सहकार्यसमेत गर्न सक्ने बताइरहनु भएको छ ।   प्रधानमन्त्री एवम् कांग्रेस ...

प्रधानमन्त्री र राष्ट्रपति प्याकेजमै टुंग्याउनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपतिबारे प्यकेजमै सहमति गर्नुपर्ने निचोड निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडाँमा आइतवार बसेको बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो। सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले जानकारी दिए। 'राष्ट्रपति…

निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा कांग्रेसको इच्छा

काठमाडौं, भदौ २२ । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबन्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ । निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच […]

नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर पठाउन सत्ता गठबन्धनमा सहमति

काठमाडौँ । सत्ता गठबन्धनले पुन: विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको छ । संसद्ले साउन १५ मा पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा १५ बुँदे सुझावसहित पुन: विचारका लागि फिर्ता पठाएकी थिइन् । मङ्गलवार गठबन्धन दलका शीर्ष नेताहरूबिच प्रधानमन्त्री निवास […]