‘एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ’ : एमाले महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताएका छन् । नेकपा एमाले सञ्चार इलाकाले आज गरेको कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुआत गरेको बताएका हुन् । प्रधानमन्त्रीका रूपमा रहँदा केपीशर्मा ओलीले नागरिकलाई सपना देखाएका र ती सपना साकार बनाउन काम थालेको उनको भनाइ थियो । उनले […]

सम्बन्धित सामग्री

वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आव्हान

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् ।  यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, साम...