ललितपुर महानगरपालिका– २२ बुंमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण हुँदै । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मच्छिन्द्रनाथको मन्दिरमा क्षति पुगेको थियो ।
यस मन्दिरको पुनर्निर्माणको शिलान्यास भूकम्प गएकै वर्षको माघ २ गते गरिएको थियो । पुनर्निर्माण सुरुआत भएको ६ वर्ष पुग्दा पनि उक्त मन्दिर निमाृण सम्पन्न भएको छैन । तस्वीर : रासस