ज्योति नगरको समस्या समाधानका लागि विभिन्न सरकारी निकायले करिब १० करोड रूपैयाँ खर्च गरिसकेका छन्।
भूगर्भविद डा. रञ्जन दाहाल भने जमिनभित्रको पानी व्यवस्थापन नगरी बनाइएका संरचनाले जोखिम घटाउन नसक्ने बताउँछन्।
आखिर, करोडौं खर्च हुँदा पनि किन सुरक्षित हुन सकेन त ज्योति नगर?
काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पु¥याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका […]
गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले विभिन्न पुल तथा बजार क्षेत्रमा क्षति पुर्याएको छ। बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुलसहित अन्य झोलुङ्गे तथा पक्की पुलहरू बगाएको छ। बाढीको कारण खुल्न नसके पनि उत्तरी क्षेत्रमा सुक्खा पहिरो वा हिमपहिरो गएको र नदी थुनिएपछि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ […]
नेपालमा विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको करिब ४५ दिनपछि गोरखाको उत्तरी क्षेत्रमा अर्को विनाशकारी बाढी आएको छ। चुमनुब्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले कम्तीमा ३५ घर पूर्ण रूपमा बगाएको छ भने एउटा बेलिब्रिज र विद्यालयसमेत नष्ट भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। चुमनुब्री गाउँपालिका–६, […]
गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोला बजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक […]