१० करोड रूपैयाँ खर्च भइसकेको ज्योति नगर अब सुरक्षित छ?

ज्योति नगरको समस्या समाधानका लागि विभिन्न सरकारी निकायले करिब १० करोड रूपैयाँ खर्च गरिसकेका छन्। भूगर्भविद डा. रञ्जन दाहाल भने जमिनभित्रको पानी व्यवस्थापन नगरी बनाइएका संरचनाले जोखिम घटाउन नसक्ने बताउँछन्। आखिर, करोडौं खर्च हुँदा पनि किन सुरक्षित हुन सकेन त ज्योति नगर?