आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९/८० मा अपराजित यात्रा चार खेलसम्म पुर्याएको छ । लिगमा चर्च ब्बाइज र मनाङ मात्रै अपराजित क्लब हुन् । लिगअन्तर्गत बुधबार विभागीय...
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा अपराजित रहेको घरेलु टाेली बंगलादेशसँग खेल्नुपर्ने भएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै बंगलादेश अपराजित रहँदै शीर्षस्थानमा रह्यो । राउन्ड रोविन लिगमा घरेलु टाेली बंगलादेश अपराजित रहने एक्लाे टाेली हाे […]
कप्तान लियोनल मेसीले दुई गोल गरेको खेलमा होन्डुरसलाई ३–० ले हराउँदै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३४औँ खेलसम्म निरन्तर राखेको छ । अर्जेन्टिनालाई लाउटारो मार्टिनेजले १६औँ मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा...
एपिएफको भने लिगमा पछिल्लो नौ खेलदेखिको अपराजित यात्रामा पूर्णविराम लाग्यो। लिगका सुरुआती ३ खेल गुमाएको एपिएफ त्यसपछिका ९ खेलमा भने अपराजित रहँदै आएको थियो। एपिएफले नै आहा रारा गोल्डकपमा मच्छिन्द्रलाई हराएको थियो।...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै अपराजित रहँदै समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुगेको छ । १ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ११ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा […]
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गेटाफेसँग १–० ले स्तब्ध हुँदै रियलको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको हो । रियल ३ अक्टोवर २०२१ म स्पान्योलसँग २–१ ले पराजित भएयता अपराजित रहेको थियो । जसमा १३ जित र दुई बराबरीको नतिजा रहेको थियो । कोलिसिअम अलफन्सो […]
युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ । –इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । –सर्वाधिक धेरै खेलमा अपराजित रहने टोलीको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । १९९३ देखि १९९६ सम्म ३६ खेलमा ब्राजिल