एघार किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य

लमजुङ – लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी–कुन्छा–सोतिपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । सुन्दरबजार २, हाँडेटारदेखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो। सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि […]

सम्बन्धित सामग्री

६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे

सुदूरपश्चिम प्रदेश गठन भएको पाँच वर्षमा चार सय किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालयले पाँच वर्षमा ४१०.२ किलोमिटर कालोपत्रे सम्पन्न गरी हस्तान्तरण भएको जनाएको छ । निर्देशनालयका निर्देशक जगतप्रकाश जोशीले पाँच वर्षको अवधिमा ७६९ किलोमिटर सडक ग्राभेल गरिएको बताएका छन् । उनले एक हजार ३२२ किलोमिटर माटे सडक निर्माण गरिएको […]

तीन महिनामा ३८ किलोमिटर सडक कालोपत्रे

सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।...

कलैयाको साढे ३ किलोमिटर जीर्ण सडक कालोपत्रे हुँदै

३१ साउन, वीरगञ्ज । मानमत-मटिअर्वा सडकखण्ड अन्तर्गत बाराको कलैया क्षेत्रमा साढे ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो । ३.६७८ किलोमिटर सडकको दुवैतिर नाला पनि निर्माण हुनेछ । पूर्व-पश्चिम राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन भारत सरकारको सहयोगमा उत्तरदक्षिण मानमत मटिअर्वा […]

कर्णाली सरकारले गर्याे १६ किलोमिटर सडक कालोपत्रे

सुर्खेत : कर्णाली प्रदेश सरकारले १६ किलोमिटर कालोपत्रे गरेको प्रगति विवरण सार्वजनिक गरेको छ।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको प्रगति समीक्षामा यो विवरण सार्वजनिक गरिएको हाे।सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक कालोपत्रे गरेको प्रगति सार्वजनिक गरेको थियो।त्यस्तै, ग्राभेल ११३ किलोमिटर, नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ। ९ वटा पुल र ८ वटा सडक पुलसमेत निर

पुतलीबजार १४ र वालिङद्धारा ११ किलोमिटर सडक कालोपत्रे

प्रकाश डोटेल : स्याङ्जा, १० बैशाख । स्याङ्जाको सदरमुकामस्थित पुतलीबजार नगरपालिकाले पछिल्लो ५ वर्षको अवभिमा १४ किलोमिटर र जिल्लाकै मध्यभागमा व्यापारिक केन्द्रका रुपमा विकसित वालिङ नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको दाबी गरेका छन् । प्राप्त विवरण अनुसार पुतलीबजार नगरपालिकाले २०७४ को स्थानीय निर्वाचनपछि १३ किलोमिटर ७० मिटर सडक कालोपत्रे गरेको छ भने, […]

तुलसीपुरमा तीन वर्षमा ३० किलोमिटर सडक कालोपत्रे

तुलसीपुरमा तीन वर्षको अवधिमा ३० किलोमिटर सडक कालोपत्रे गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले गठन गरेको पूर्वाधार विकास प्राधिकरणअन्तर्गत नगरमा करिब ३० किलोमिटर सडक कालोपत्रे भएको हो ।आर्थिक वर्ष २०७६/७७ सालमा नगरसभाले तोकेको प्राथमिकतामा रहेका सडक, भवन, सिंँचाइ आईटीलगायतका कामहरू प्राथमिकताको आधारमा सम्पन्न गर्न तुलसीपुर पूर्वाधार विकास प्राधिकरण गठन गरी उपमहानगरले विकास गर्दै आएको छ । […]

कर्णालीमा एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे

सुर्खेत : कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा सुर्खेत र सल्यानमा २१ किलोमिटर सडक कालोपत्रे गरिएको हो। यसअघिका दुई वर्षमा गरिएको आठ किलोमिटर कालोपत्रेमध्ये अधिकांश सडक सुर्खेतको वीरेन्द्रनगरका हो।वीरेन्द्रनगरमा सरकारी कार्यालय र हटलाइन सडकहरु कालोपत्रे गरिएको हुन्। सरकारी कार्यालयहरु केन्द्रित सडकहरु आँखा अस्पताल चोकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै खारखोलीसम्म, नेपाल टेलिकमदेखि प्रदेशसभा कार्यालय हुँदै गुरुङचोकसम्म, आन्तरिक मामिला मन्त्रालय

लमजुङमा एक वर्षमा २० किलोमिटर सडक कालोपत्रे

लमजुङमा आर्थिक वर्ष ०७७/७८ मा २० किलोमिटर सडक कालोपत्रे भएको छ । प्रादेशिक सडकअन्तर्गत  गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा आर्थिक वर्ष ०७७/०७८ मा २० किलोमिटर...