बाँके : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएसँगै बाँके खेलमय भएको छ। आठौं राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै यहाँका स्थानीय तह, विभिन्न संघसंस्था र क्लबले धमाधम खेलकुद प्रतियोगिता गर्न थालेपछि बाँके खेलमय भएको हो।
यसअघि फाटफुट मात्र खेलकुद प्रतियोगिता हुने बाँकेमा पछिल्लो समय हरेक दिन एउटा न एउटा प्रतियोगिता...