पूर्वाञ्चलमा पूर्वराजालाई भोलि नागरिक अभिनन्दन गरिँदै, जिप्रका भन्छ- अनुमति दिएका छैनौं

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भोलि पूर्वाञ्चलमा नागरिक अभिनन्दन गरिने भएको छ । कोशी प्रदेशको नागरिक समाजका नाममा गर्न लागिएको कार्यक्रमलाई स्थानीय प्रशासन भने अनुमति दिएको छैन ।