मोरङ – कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय मोरङले २५ जना भन्दाबढीको संख्यामा उपस्थिति हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ। बिहीबार मध्यरातदेखि अर्को सूचना नहुञ्जेलका लागि प्रशासन कार्यालयले कोभिड नियन्त्रण तथा रोकथामका लागि निर्देशन दिँदै २५ जनाभन्दा बढीको सहभागितामा कार्यक्रम नगर्न भनेको हो । २५ जना भन्दा बढी हुने भोजभतेर, मेला, महोत्सव एवं […]