आजबाट सार्वजनिक स्थानमा जाँदा खोपकार्ड अनिवार्य

आजदेखि सार्वजनिक स्थानमा प्रवेशका लागि खोपकार्ड देखाउनु पर्ने नियम लागू भएको छ। सरकारले कोरोना नियन्त्रण सम्बन्धी नयाँ आदेश जारी गर्दै सार्वजनिक स्थानमा जाँदा अनिवार्य कोरोनाविद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने बताएको...

सम्बन्धित सामग्री

आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड

काठमाडौँ – काठमाडौँ उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख छ । खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने आदेशमा भनिएको छ । शुक्रबारदेखि सार्वजनिक स्थान जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त […]