अनिल खत्री
गुल्मी : गुल्मीमा साना करदाताबाट १ करोडभन्दा बढि राजस्व संकलन भएको छ। जिल्लामा गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा राजस्व संकलन भइरहेको छ। १ महिना अघिदेखि जारी अभियानमा १ हजार १ सय साना उद्योगी व्यवसायीले राजस्व बुझाएका छन्। त्यसक्रममा १ करोडभन्दा बढि राजस्व संकलन भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका कार्य...