‘हिटम्यान’मार्फत तेलुगु फिल्ममा आँचलको डेब्यु

काठमाडौं, १२ पुस । नेपाली फिल्म उद्योगकी चर्चित नायिका आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यु गरेकी छिन् । नेपालमै छायाँकन गर्ने तेलुगु फिल्म ‘हिटम्यान’ मा आँचल प्रम्ख भुमिकामा देखिने भएकी हुन् । उक्त फिल्म १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन हुने जनाइएको छ । उनको अपोजिटमा नेपाली मुलका तेलुगु कलाकार विष्णु अधिकारी रहनेछन् । उनी […]

सम्बन्धित सामग्री

भारतका चर्चित अभिनेता हर्षवर्धन नेपालमा

भारतका चर्चित अभिनेता हर्षवर्धन राणे नेपाल आएका छन् । उनले अहिले आफु नेपाल रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको तस्बिर अनुसार उनी एक विवाहमा सहभागी हुन नेपाल आएको अनुमान लगाउन सकिन्छ । हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनले बलिउड डेब्यु भने २०१६ मा फिल्म ‘सनम तेरी कसम’ बाट गरेका थिए । यो फिल्म अभिनय दर्श

यस्तो छ विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर

अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताको दमदार एक्सन अवतार देख्न सकिन्छ ।  धर्मा प्रोडक्सन अन्तर्गत बनेको यो फिल्ममा विजय देवरकोंडा र अनन्या पाण्डे मुख्य भूमिकामा छन् । फिल्ममा अनन्य पनि एक्सन अवतारमा देखिनेछिन् ।फिल्मलाई साउथका पुरी जगन्नाथले निर्देशन गरेका हुन् । यो फिल्ममार्फत विजयले बलिउडमा डेब्यु गर्दैछन् भने   अनन्यको तेलुगु डेब्यु हुँदैछ ।  ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकताका जगाएको छ । हिन्दी बाहेक यो फ

श्रीदेवी, दीपिकादेखि अनिलकपुरसम्म, यी हुन् साउथबाट करियर सुरु गर्ने बलिउड कलाकार

दक्षिण भारतीय (साउथ) अभिनेता महेश बाबुले हालै बलिउडले आफूलाई लिन नसक्ने र हिन्दी फिल्ममा काम गरेर आफ्नो समय खेर नफाल्ने बताएका थिए । उनको अभिव्यक्ति जे भएपनि बलिउडका धेरै कलाकार यस्ता छन् । जो साउथपछि बलिउड भित्रिएका छन् । तीमध्ये केहीको चर्चा अहिले गर्न खोजिएको छ ।अनिल कपुर :अभिनेता अनिल कपुरले साउथ फिल्मबाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । साउथमा डेब्यु अघि उनको बलिउड फिल्म ‘हमारे तुम्हारे’ मा सानो भूमिका थियो । अनिलको १९८० मा तेलुगु फिल्म ‘वामसा वृक्षम’ मा मुख्य भूमि

बलिउडका यी चर्चित हस्तीले सुरु गरेका थिए साउथ इण्डियन फिल्मबाट करिअर

केहीअघि महेश बाबुले बलिउडले उनलाई ‘धान्न’ नसक्ने प्रतिक्रिया दिए। यो भनाइको धेरै चर्चा भयो । महेश बाबु तेलुगु भाषी फिल्म उद्योगका चर्चित स्टार हुन्। महेश बाबुले बलिउड फिल्म उद्योगमा खेल्न अनिच्छा देखाए पनि अरु कैयौं दक्षिण भारतीय कलाकारले  विगतमा बलिउडमा काम गरेका उदाहरण छन् । त्यस्तै आजका केही बलिउड स्टारले तिनको फिल्मी करियर दक्षिण भारतीय क्षेत्रका फिल्मबाट गरेका थिए।  अनिल कपूरअनिल कपूरले प्रमुख अभिनेताको रुपमा दक्षिण भारतीय फिल्मबाट डेब्यु गरेका थिए। साउथ फिल्ममा डेब्यु

आँचल शर्मा अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली भाषामा समेत रिलिज हुने

काठमाडौं : अभिनेत्री आँचल शर्माको डेब्यु तेलुगु फिल्म ‘हिटम्यान-च्याप्टर १’ नेपाली भाषामा पनि रिलिज हुने भएको छ। फिल्म टिमले एक कार्यक्रमबीच फिल्मको टिजर देखाउँदै यो फिल्म नेपाली भाषामा पनि रिलिज हुने जानकारी दिएको हो। आँचलले पहिलोपटक तेलुगु फिल्ममा काम गर्ने अवसर पाउँदा निकै खुसी लागेको बताइन्। ‘फिल्मको स्क्रिप्ट मन परेपछि…

‘लाइगर’मा विजय देवरकोन्डा र माइक टाइसन एकसाथ

सन् १९९० ताकाका अमेरिकी हेभिवेट बक्सर माइक टाइसन दक्षिण भारतीय फिल्ममा देखिने भएका छन् । करण जोहरको कम्पनी धर्मा प्रोडक्सनको ब्यानरमा निर्माणाधीन तेलुगु फिल्म ‘लाइगर’ बाट उनलाई भारतीय फिल्ममा डेब्यु गराइने भएको हो ।

दिग्गज अभिनेत्री जयन्तीको निधन

मुम्बई । भारतकी दिग्गज अभिनेत्री जयन्तीको निधन भएको छ । ७६ वर्षिय उनको सोमबार बैंगलुरमा उमेरसँग सम्बन्धित बिरामीका कारण निधन भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । उनले सन् १९६३ मा रिलिज भएको कन्नाडा चलचित्र ‘जेनु गुडु’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनले तेलुगु, तमिल, कन्नाडा र मलयालम गरि...

अल्लु अर्जुनकी छोरी अल्लु अरहा फिल्म क्षेत्रमा डेब्यु गर्दै

एजेन्सी। तेलुगु फिल्म स्टार अल्लु अर्जुनकी छोरी अल्लु अरहा फिल्म क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। चार वर्षीय छोरीले फिल्म क्षेत्रमा डेब्यु गर्न लागेको जानकारी अर्जुन आफैंले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत दिएका हुन्। अराह फिल्म ‘शकुन्तलम’ मा देखिनेछिन्। फिल्ममा उनी दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था अक्किनेनीसँग अभियन गर्नेछिन्। अल्लु परिवारबाट फिल्म क्षेत्रमा प्रवेश गर्ने सराह चौथो पिढी बनेकी छन्।

श्रीदेवी र बोनीकी कान्छी छोरी खुशी फिल्म क्षेत्रमा डेब्यु गर्दै

एजेन्सी। जाह्नवी कंपूरपछि श्रीदेवी तथा बोनी कपूरकी दोस्रो छोरी खुशी कपूर पनि फिल्मक्षेत्रमा प्रवेश गरकी छिन्। खुसीले बलिउडमा नभई तेलुगु सिनेमाबाट फिल्म क्षेत्रमा डेब्यु गर्दै छिन्। तेलुगु निर्माता दिल राजुले खुसीलाई तेलुगु सिनेमामा लन्च गर्नेछन्। निर्माता राजुको बोनीको परिवारसँग निकै राम्रो सम्बन्ध रहेको छ। बोनीले निर्माता राजुसँग मिलेर पवन कल्याण स्टारर सुपरहिट तेलुगु फिल्म ‘वकिल साब’मा लगानीसमेत गरेका थिए।

के तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गर्दैछिन् खुसी कपुर ?

स्वर्गीय अभिनेत्री श्रीदेवी र बोनी कपुरकी कान्छी छोरी खुसी कपुर पनि अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले तेलूगु फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएकी हुन् ।समाचारका अनुसार निर्माता दिल राजले खुशीलाई तेलुगु फिल्मबाट अभिनयमा डेब्यु गराउँदैछन् । तर यस बिषयमा अहिलेसम्म कहिँकतैबाट आधिकारीक धारणा भने आएको छैन ।दिल राजुको खुसीको बुबा बोनी कपुरसँग राम्रो सम्बन्ध रहेको छ । बोनीले दिल राजुसँग मिलेर पवन कल्याण अभिनित सुपरहित तेलुगु फिल्म ‘वकील साब’ पनि निर्माण गरका थिए ।