पनौतीको त्रिवेणी धाम सफाइ अभियानको दुई सय हप्ता

काभ्रे।  काभ्रेली सक्रिय महिला संगठन पनौती ८ काभ्रेले सुरु गरेको त्रिवेणी सरसफाइ अभियानको २ सय हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला नगर तहका नेताहरु, जिल्ला स्थित विभिन्न राजनीतिक दलका नेताहरु, जिल्ला समन्वय समिति काभ्रे, सुरक्षा […]

सम्बन्धित सामग्री

सुनसरीमा दादुरा–रुबेला खोप अभियानको तयारी पूरा

इनरुवा– सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले आज सदरमुकाम इनरुवामा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ देखि चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ वटा खोप लगाउने बुथ निर्धारण […]

नेपालमा बर्षेनी २५ हजार क्यान्सरका रोगी थपिदै , ति मध्ये पन्ध्र सय बालबालिका

नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेका छन । तीमध्ये १ हजार पाँच सय बालबालिका रहने गरेका छन् । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ […]

१० वर्षअघिको आर्थिक अभियानबाट: आर्थिक अभियानको सय अंक

आर्थिक अभियान दैनिकको सयौं अंक तपाईंको हातमा छ । अर्थ–राजनीतिक दैनिकका रूपमा यस प्रकाशनले आदरणीय पाठकहरू र शुभचिन्तकहरूबाट पाएको सद्भाव, स्वच्छ आलोचना र सहयोगका लागि न्यू बिजनेश एज प्रालि सदैव कृतज्ञ रहनेछ । हामीले अपेक्षा गरेभन्दा शुभेच्छुकहरूको धेरे नै बढी चासो, चिन्ता र मायाले सिंगो प्रकाशन परिवारलाई थप हौसला र ऊर्जा प्राप्त भएको छ । नियमित समाचारका अतिरिक्त विशेषगरी अभियानको दैनिक परिशिष्ट प्रडक्ट अभियान र पछिल्लो समयमा प्रकाशित शनिवारको सप्ताहान्त संस्करण अर्थान्तरप्रति आदरणीय पाठकहरूले देखाएको अभिरूचिलाई हामीले आफ्नो सफलताको एउटा अर्को पाइलो ठानेका छौं । यसै साताबाट अंग्रेजी साप्ताहिक द कर्पोरेट पनि नियमित प्रकाशित हुने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ । न्यू बिजनेश एजका सबै प्रकाशनहरू आर्थिक अभियान दैनिक, न्यू बिजनेश एज मासिक तथा द कर्पोरेट साप्ताहिकको सफलता/असफलताको जग आमपाठक हाम्रा सूचनाका स्रोत, विज्ञापनदाता तथा शुभचिन्तकहरू नै हुन् भन्ने हाम्रो दृढ विश्वास छ । वर्ष ६, अंक १००, बिहीवार, १५ पुस, २०६७

पोखरामा १५ सय बढी सेन्सरसहितका सडक बत्ती जडान हुँदै

पर्वत : कास्कीको पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरु भएको छ।पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा १५ सय भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू  जडान गर्ने गरी उज्यालो पोखरा अभियानको शुभारम्भ गरिएको हो। नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यो अभियानको शुभारम्भ सहित महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार एक कार्यक्रमका बिच बत्ती जडान कार्यको शिलान्यास समेत गरेका छन्।उज्या

नम्बर प्लेट नराखी चलाइएका मोटरसाइकल नियन्त्रणमा

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका दुई सय १९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । चलाएको नम्बर प्लेट विरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका एक सय ६५ वटा र अस्पष्ट वा खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल पक्राउ गरेको महाशाखाले जनाएकाे छ ।ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु विरुद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको ...

काठमाडौँ महानगरमा दुई दिनमा १८ हजार पाँच सय बढीले लगाए खोप

काठमाडौँ महानगर क्षेत्रभित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार १ सय १३ जना सहभागी भएका छन् । पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । खोप अभियानको पहिलो दिन  ८ हजार ७ सय ४७  सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । पहिलो दिन ४

खोप अभियानको तेस्रो दिन: ४६ हजार १ सय ९७ जनाले लगाए कोरोना विरुद्धको खोप

प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन्।

सुदूरपश्चिममा पहिलो दिन साढे सात सय जनाले लगाए खोप

कोरोना महामारीबाट जोगिनका लागि बुधबारदेखि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ‘फ्रन्टलाइनर’लाई खोप लगाउने गरी अभियानको सुरुवात गरिएको हो

प्रदेश २ मा आज ७ सय ३३ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको खोप अभियानको पहिलो दिन आज ७ सय ३३ जनाले खोप लगाएका छन्। बुधवार प्रदेशको ८ वटै जिल्लाका ९ केन्द्र र १४ बुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिए।…